भारतको KIIT विश्वविद्यालयमा फेरी अर्को नेपाली विद्यार्थी शंकास्पद अवस्थामा मृत फेला परेकि छिन् ।
त्यहाँ भएका विद्यार्थीहरुका अनुसार विरगंज घर भएकि युवती हुन् ।
अहिले अरु विद्यार्थीहरुलाई कलेजले होस्टलबाट बाहिर निस्किन दिएको छैन ।
यस घटनाको थप विवरण आउन बाँकि छ ।
केहि समय अघि त्यहाँ प्रकृति लम्सालको मृत्युको घटना भएको थियो । भारतको ओडिसा राज्यको भुबनेश्वरीमा रहेको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा नेपाली विद्यार्थी प्रकृति लम्साल आफ्नै होस्टेल रुममा मृत अवस्थामा फेला पर्छिन् ।
