डडेल्धुराको जोगबुडाबाट धनगडी आउँदै गरेको इभी हाइस र विपरीत दिशाबाट आएको बस कैलालीको सहजपुरमा ठोक्किँएर दुर्घटना भएको छ । घटनाबापे विस्तृत विवरण आउन बाँकी छ ।