• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भिमादको सेर्कामा बस दुर्घटना


  • धनकुटा खबर
  • .

तनहुँको भिमाद बजारदेखि ऋषिङतर्फ जादै गरेको बस दुर्घटनामा परेको छ ।

ग १ ख ८९९३ नम्बरको बस भिमाद नगरपालिका–३ सेर्कामा शनिवार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖