• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बढ्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

कारोबार साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ।

यसअघि सोही परिमाणको सुन एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार आज एक तोला चाँदी यसअघिकै मूल्य एक हजार ९१० रुपैयाँमा खरिदबिक्री हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖