• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भारत प्रशासित कश्मीरमा तीनवटा लडाकू विमान दुर्घटनाग्रस्त


  • धनकुटा खबर
  • .

श्रीनगर । भारतको जम्मू कश्मीर क्षेत्रमा बुधबार तीन लडाकु विमान दुर्घटनाग्रस्त भएको चार स्थानीय सरकारी स्रोतहरूले रोयटर्सलाई बताएका छन्।

भारतले सीमापारि नौ पाकिस्तानी “आतंकवादी पूर्वाधार” स्थलहरूमा प्रहार गरेको बताएको केही घण्टापछि नै यो घटना भएको हो।

पाकिस्तानी सेनाका प्रवक्ताले रोयटर्सलाई पाँचवटा भारतीय विमान खसालेको बताएका छन्, जुन दाबी भारतले पुष्टि गरेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖