• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बढ्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो।

बुधबार तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुन आज एक लाख ९२ हजार २ सय कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖