• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परे बिर्तामोडका व्यवसायी बस्नेत


  • धनकुटा खबर
  • .

बिर्तामोड । झापाली व्यवसायी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् ।

झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवम बिर्तामोडका युवा समाजसेवी बस्नेतले आत्महत्या गरेका छन् ।

उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ ।

बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

बस्नेतको अत्महत्याबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖