सप्तरीबाट तरबुजा लिएर काठमाडौंतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको छ । खुर्कोट नजिकै पलासेमा दुर्घटना भएको हो । चालक सकुशल छन् ।