• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

भारतसँग युद्धविराम भएपछि पाकिस्तानमा उत्सव


  • धनकुटा खबर
  • .

एजेन्सी। भारत र पाकिस्तानबीच युद्धविरामको घोषणासँगै पाकिस्तानमा उत्सवको माहोल छाएको छ।

पाकिस्तानकाे मुल्तानका सडकहमा हजारौं सर्वसाधारणले विजय चिह्न देखाउँदै ट्यांकमाथि चढेर खुसीयाली मनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖