• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बिहे भोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी


  • धनकुटा खबर
  • .

धनुषाधाममा एक बिहे भोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्।

बुनियाँ, रसबरी जस्ता मिठाइ खाएपछि पेट दुख्ने, बान्ता हुने लक्षण देखिएर ४५ जनाभन्दा बढी अस्पतालमा भर्ना भएका छन्।

खाजामै विष भएको आशंका गरिएको छ र नमुना परीक्षणका लागि ल्याबमा पठाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖