धरानमा एयरपोर्ट बनाउनु असहयोग गर्ने पूर्व मन्त्री सुदन किरातीबाट धरानेले के आशा गर्नु ?
बेकारमा, ढाँट्न आउँदैरैछ्न् फेरि !
निक्कै सम्झाएँ बुझाएँ तर टेम्पो चलाउनु जस्तो सजिलो छैन एयरपोर्ट बनाउनु भनेर तमाम टेम्पो चालकलाई समेत अपमान गर्ने पूँजीपति नेता !

