• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

राजधानीको मखन टोलमा भीषण आगलागी


  • धनकुटा खबर
  • .

राजधानीको मखन टोलस्थित महादेव चोकमा बुधबार बिहान भीषण आगलागी भएको छ ।

स्थानीय एक घरमा आगलागी भएको हो । आगलागी पछि अग्नि नियन्त्रकले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

यस्तै आगलागीमा फसेका केहीको उद्धार समेत भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आगलागीको कारण खुल्न बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖