• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आज घट्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖