• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

केरुङबाट काठमाडौं ल्याइँदै गरेको साढे सात किलो सुन बरामद


  • धनकुटा खबर
  • .

काठमाडौं । रसुवाबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ।

आइतबार दिउँसो केरुङबाट काठमाडौं ल्याइँदै गरेको सात किलो ६५३ ग्राम सुन प्रहरीले बरामद गरेको हो।

बा४ख ६२०१ नम्बरको गाडी केरुङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो प्रहरीद्ये चालकसहित सुन नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖