• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

यिनै हुन् केही दिनअघि चितवनको भरतपुरमा आफ्नै बाबुबाट मा’रिएका दुई निर्दोष बालबालिका


  • धनकुटा खबर
  • .

यी हुन् सात वर्षीया प्रभा गिरी र पाँच वर्षीय सजन गिरी। पूर्वसैनिक लिलाराज गिरीले आफ्नी छोरी प्रभा र भतिजो सजनलाई स्कुल जान लाग्दा खु’र्पाले आ’क्रम’ण गरी ह ‘त्या गरेका थिए।

अनाहकमा ती दुई नाबालकले ज्या’न गुमाएका हुन्। घटनापछि लिलाराजले दे’ह’त्याग प्रयास गरेका थिए ।

अहिले अस्पतालमा उपचाररत छन्। प्रहरीका अनुसार लिलाराज नेपाली सेनाबाट अवकाश प्राप्त थिए ।

मानसिक सन्तुलन ठीक नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖