• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाटै एक थुनुवा भागेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट एक थुनुवा भागेका छन् ।

परिसरको कार्यालय रहेको भद्रकालीको गेटबाट थुनुवा फरार भएका हुन् ।

अभद्र व्यवहार मुद्दाका थुनुवा २४ वर्षीय निशान परियार भागेको प्रहरीले जनाएको छ। उनको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖