• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

भरतपुरमा यसरी भयो सवारी दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौ । चितवनको भरतपुरमा सवारी दुर्घटना भएको छ ।

चितवनको भरतपुर महानगरपालिका २९ गाईघाट भन्ने स्थानमा नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ९८९७ नम्बरको ट्रक बिहान ६:५० बजे एक-आपसमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् ।

घाइतेको भरतपुरमा उपचार हुँदै गरेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖