मन्त्रीकै घरमा चोरी भएको छ । कैलाली प्रहरीका अनुसार नेपाल सरकारका संस्कृति तथा पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीको घरबाट गरगहनाहरू चोरी भएको छ।