• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सातबासमा जीप दुर्घटना हुँदा १३ जना घाइते


  • धनकुटा खबर
  • .

सल्यानको रिमबाट तुल्सीपुर आउँदै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट ३ सातबासमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

दुर्घटनाबाट ९ जना गम्भीर घाइते भएका छन भने ४ जना सामान्य घाइते भएका छन ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्तपालमा उपचार भइरहेको छ ।

थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖