त्रिशुलीबाट काठमाडौ जाँदै गरेको बागमती प्रदेश ३ 0८५४ नम्बरको ईभि माइक्रो शिवपुरी ७ , गुरुङ गाउँ ईभि दुर्घटना भएको छ ।
९ जना घाईतेहरु काठमाडौं पठाईएको छ ।
घाइतेहरु
१) लक्ष्मी खड्गी – ४६,
२) मैना राई – ३८- लिखु ४
३) सिर्जना लामा – २५
४)बिपना अर्याल – १८ बिदुर ५ माझीटार
५) नरसमान लामा – २८ – तलाखु
६) बिजय लामा – १८ – तलाखु
७) सरस्वोती राई – ३९ –
८ ) श्याम डगौरा –
९) महेन्द्र श्रेष्ठ – २५ – उत्तर्गया ५
