भिसा विवादमा रहेका गृहमन्त्री रमेश लेखक र सहकारी काण्डमा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई व्यङ्ग्य गर्दै धरानका मेयर हर्क साम्पाङ भन्छन् –
“गृह मन्त्रीज्यू, राजीनामा दिएर जेल जान तयार हुनु पर्ला जस्तो भो त ! रवीजीसँग भेट हुन्छ कि के हो तपाइँको ?
खबर त्यस्तो छ के ! गृह मन्त्रीहरू सबै जेल जाने ! सुरक्षा ?
