• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

यतिबेला कांग्रेसीहरु ‘कांग्रेस नै राज्य, राज्य नै कांग्रेस’ ठान्छन्


  • धनकुटा खबर
  • .

पत्रकार राजीव खत्री भन्छन् – “यतिबेला कांग्रेसीहरु ‘कांग्रेस नै राज्य, राज्य नै कांग्रेस’ ठान्छन् ।

त्यहि भएर रमेश लेखकलाई निर्दोष रहेको निष्कर्ष निकाली दिए । कांग्रेस नै पुलिस, कांग्रेस नै अदालत, कांग्रेस नै न्यायधीश । सानेपा अदालतले फैसला गर्दिएपछि रामशाहपथको अदालत बोल्नै परेन ।

हुन त त्यहाँ पनि तिनकै कार्यकर्ता त छन् । यतिबेला अधिनायकवाद नेपालीले सहनु परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖