• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

संविधान दिवसमा माफी पाएर रिहा भएका सुजनले गरे पुर्वपत्नी र दुई छोरीको हत्या


  • धनकुटा खबर
  • .

बुटवलका सुजन कोइरालाले पूर्वपत्नी दीपा बस्याल ढकाल (उमेर ३०) र उनकी दुई छोरी स्नेहा (उमेर ७) र हिमान (उमेर ४) को च’क्कु र घनले हानेर ह’त्या गरेका छन्।

दीपाले सुजनसँग सम्बन्धविच्छेद गरी शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन्। ह’त्या गरिएका दुई छोरी शंकर र दीपाका सन्तान हुन्।

सुजन यसअघि दाजुको ह’त्या अभियोगमा जेल परेका थिए, तर संविधान दिवसमा माफी पाएर रिहा भएका थिए। अहिले उनी प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖