• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

काठमाण्डौवाट भैरहवा जादै गरेको बस भित्रै एक महिलाले शिशुलाई दिइन् जन्म


  • धनकुटा खबर
  • .

काठमाण्डौ वाट भैरहवा जादै गरेको लु २ ख २५६१ नम्बरको मञ्जु श्री AC बसमा यात्रा गर्ने क्रममा चितवनकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन् ।

काठमाण्डौं वाट छुटेको केही समय पछि नौविसे पुग्दा व्यथा लागेपछि बस रोकेर गाडिमा रहेका महिला यात्रुहरुको सहयोगमा एक महिलाले छोरा जन्माएकि छिन।

डेलिभरी पछि शिशु र आमालाई काठमाण्डौं पठाईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖