बेथानचोक गाउँपालिका भुग्देउ को दर्केखोलामा बस दुर्घटना भएको छ । एकजनाको घटनास्थलमा मृत्यु भएको छ । घटनाको थप जानकारी प्राप्त हुन बाँकी रहेको छ ।