• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपाली सेनामा पहिलोपटक शिख समुदायका सदस्य भर्ना


  • धनकुटा खबर
  • .

नेपाली सेनामा पहिलोपटक शिख समुदायका सदस्य भर्ना भएका छन्।

बाँकेको जानकी गाउँपालिका–२, बनकटवाका करण सिंह शिख नेपाली सेनामा प्रवेश गर्ने शिख समुदायका पहिलो व्यक्ति बनेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖