• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

यात्रुवाहक बस दुर्घटना


  • धनकुटा खबर
  • .

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. – १३ बखरियामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

घाइतेहरूको उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

थप विवरण आउन बाँकी…

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖