• Monday 5th of October 2026

हेलिकप्टरमा काठमाडौँ ल्याइएकी गायिका रचनालाई यस्तो भएको रहेछ


  • धनकुटा खबर
  • .

काठमाडौ । हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइएकी गायिका रचना रिमाललाई एपेण्डिसाइड भएको बताइएको छ । उअपचार्मा संलग्न चिकित्सकका अनुसार उनमा एपेण्डिसाइड देखिएको हो ।

रुकुम पश्चिमको सानिभेरी गाँउपालिकास्थित बेलटापुमा जारी सांस्कृतिक महोत्सवमा सहभागी हुन् उनि त्यहाँ पुगेकी थिईन ।

गीत गाउन पुगेकी उनी अचानक बिरामी परेपछि तत्लका उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो।

त्यहाँबाट उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् नेपालग्ज लगिएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖