काठमाडौंमा भारी वर्षा भएको छ । आइतबार बिहानै देखि काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।