• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इरानका सर्वोच्च नेता खामेनीले आफ्नो सम्भावित ह’त्या हुने आकलन गर्दै गरे उत्तराधिकारी छनोट


  • धनकुटा खबर
  • .

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आफ्नो सम्भावित ह’त्या हुने आकलन गर्दै उत्तराधिकारी छनोट गरिसकेको अमेरिकी पत्रिका न्युयोर्क टाइम्स ले जनाएको छ।

इजरायलका आ’क्रम’ण र अमेरिकी चेतावनीबीच खामेनी अहिले गुप्त बंकरमा बसेका छन् र विद्युतीय सम्पर्कबाट टाढा छन्।

तीन जना धर्मगुरुहरूबाट एकलाई छान्न निर्देशन दिइएको छ।

सर्वोच्च नेता छनोट गर्ने अधिकार एसेम्ब्ली अफ एक्सपर्ट्स लाई भए पनि यु’द्धकालीन अवस्थाका कारण खामेनीले प्रक्रिया छोट्याएर छानिसकेको बताइएको छ।

छनोट भएका तीन जनाको नाम गोप्य राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖