• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कतारले बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र


  • धनकुटा खबर
  • .

कतार । कतारले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।

आफ्नो नागरिक, बासिन्दा र पर्यटकहरूको सुरक्षाको प्रतिबद्धताको रूपमा एयर स्पेस बन्द गरेको कतारी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

रोयटर्स र एएफपी समाचार एजेन्सीहरूले दोहामा विस्फोटको रिपोर्ट रिपोर्ट गरेका छन्।

अमेरिकी मिडियाले इरानले कतारमा रहेको अमेरिकी बेसमा क्षेप्यास्त्र प्रहार गर्ने तयारी गरिरहेको रिपोर्ट गरेपछि यो खबर आएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖