• Sunday 4th of October 2026

एक हप्तामा ५२ जनामा कोराना संक्रमण पुष्टि


  • धनकुटा खबर
  • .

काठमाडौँ । गएको एक साता ५२ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ ।

ती पाँच प्रदेश मध्ये बाग्मती प्रदेशमा सबैभन्दा धेरै ३३ जनामा सङ्क्रमण भएको पाइएको छ ।

यस्तै, क्रमशः लुम्बिनी प्रदेश ८, कोशी प्रदेश ८,मधेस प्रदेश २ र गण्डकी प्रदेशमा १ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖