लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्मा चढेको गाडी स्याङ्जाको भिरकोटमा दु’र्घटना भएको छ । गाडीमा चार जना सवार थिए । प्रहरीका अनुसार चारैजना सामान्य घाइते भएका छन्।