कोरियाली फिल्म ‘एज वान’ की अभिनेत्री ली मिनको निधन भएको छ।
अगस्ट ५ मा लिन आफ्नै घरमा मृत भेटिएकी हुन्। उनको ४६ वर्षको उमेरमा निधन भएको हो।
हाल प्रहरीले अनुसन्धान गरिरहेको छ।
ली मिनको मृत्युको पुष्टि उनको मिडिया एजेन्सीले गरेको छ।