• Monday 5th of October 2026

क्यानडा उड्नै लागेका खेम सेन्चुरीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौँ । लोकदोहोरी गायक खेम सेन्चुरीको स्वास्थ्यमा समस्या आएको छ ।

एक महिने साङ्गीतिक यात्राको लागि बिहीबार साँझ क्यानडा उड्नै लागेका गायक सेन्चुरीको स्वास्थ्यमा समस्या आएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी त्रिभुवन विमानस्थलबाटै केएमसी अस्पताल भर्ना भएका गायक मोहन खड्काले जानकारी दिए ।

खड्काका अनुसार सेन्चुरीको पेटमा समस्या आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖