इजरायलको परराष्ट्र मन्त्रालयले विपिन जोशी सहित हमासको
कब्जामा रहेका ५० जनाको फोटो सार्वजनिक गरेको छ !
फोटो सँगै परराष्ट्र मन्त्रालयले यस्तो पनि लेखेको छ…
“६८२ दिनदेखि बन्दी जीवन: इजरायलमा अहिले भीषण गर्मी छ।
हामीलाई नै यति गर्मि लागेको छ भने, कल्पना गर्नुस्—हमासका अन्धकारमय सुरुङ कालकोठरीमा कुनै प्रकाश, हावा वा राहतबिना थुनिएका ५० जना बन्धकहरूको अवस्था कस्तो होला ?

