• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई हात समातेर तान्न खोज्ने व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताको हात समातेर दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुख्यमन्त्री निवासमा आयोजित जनसुनुवाइ कार्यक्रमका बेला एकजना व्यक्तिले उनको हात समातेर आफूतिर तान्न खोजेका थिए । त्यसक्रममा धक्कामुक्का पनि भएको पीटीआईले जनाएको छ ।

ती व्यक्ति ४१ वर्षीय राजेशभाइ सकरिया रहेको दिल्ली प्रहरीले जनाएको छ ।
बीजेपी दिल्लीका अध्यक्ष वीरेन्द्र सचदेवाका अनुसार हमला गर्ने व्यक्तिको बारेमा धेरै जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖