चर्चित क्रिकेटर ललित राजबंशीले कोशी प्रदेश सरकारले बनाइदिने भनेको घर नलिने घोषणा गरेका छन् ।
आफू अहिले घर बनाउन सक्ने अवस्थामा रहेकाले उक्त घर साँच्चै आवश्यक परेकाहरूलाई दिन आग्रह समेत गरेका छन्।