• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

पूर्व राष्ट्रपति पक्राउ


  • धनकुटा खबर
  • .

कोलम्बो । श्रीलंकका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् ।

उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।

सरकारी सम्पत्ति दुरुपयोग सम्बन्धमा आरोपित विक्रमसिंघेलाई पक्राउ गरिएको एएफपी समाचार एजेन्सीले स्थानीय प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।

पूर्वराष्ट्रपति विक्रमसिंघे शुक्रबार वित्तीय अपराध जाँच विभागमा बयानका लागि पुगेका थिए । सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖