काठमाडौँ । गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटा लक्षित मार्मिक स्ट्याटस लेखेकी छन् ।
उनले तिजको दर खाने दिनको अवसरमा सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा पूर्वपति सापकोटा लक्षित मार्मिक स्ट्याटस लेखेकी हुन् ।
उनले लेखेकी छन्,’मैले पुजेर जल खाएका तिम्रा खुट्टा,मेरो छातीमा बजारिए । त्यसपछि थाहा भयो तिजको व्रत आफ्नो आयु बढाउन बस्नुपर्ने रहेछ ।’
