भोलिको GEN Z को महाअभियानमा काधमा राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय गित गाउँदै युवाहरुको स्वतन्त्रता, अधिकार र भ्रष्टाचार विरोधी महाअभियानमा सहभागी हुन मन छ ।
अहिल्यै नेपाल पुगौँ भएको छ तर म युरोप साङ्गितिक यात्रामा हाल फिनल्यान्ड छु ।
भोलि मात्रै यहाँबाट नेपाल फर्कदै छु । साथिहरु, भोलिको अभियानमा प्रत्यक्ष सहभागी हुन सकिन तर मेरो मन त्यतै छ, भोलि पछिको अन्य अभियानमा मेरो सक्रिय सहभागिता रहनेछ ।
जय नेपाल 🇳🇵#Genz #Sept8
