आज हाम्रो पुस्ता नयाँ अध्यायको संघारमा छ, सबैकुरालाई मौन र चुपचाप भै नियालिरहेको यो पुस्ता आज खबरदारीको बिगुल फुक्दैछ ।
व्यक्ति होइन, व्यक्तिको भ्रष्टाचारी प्रवृतिको विरोध गर्दै छ । आजको यो महाअभियान शान्तिपूर्ण रहोस, कुनै पक्षबाट पनि दमन नहोस ।
त्यो हुलमा राजनैतिक रंग दलेर स्वार्थ पुरा गर्न केहि आउनसक्छन तिनलाई जताबाट आएको त्यतै फर्काउनु होला । खबरदार ! यो पुस्ता यो देशको आवाज मात्रै होइन, यो देशको शक्ति हो ।
विजयी भव: 🙏🏻
