• Monday 5th of October 2026

सविन र अनुले गरे विवाह


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह वैवाहिक सम्बन्धमा बाँधिएका छन् । सबिन र अनुले शनिबार विवाह गरेका हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुवैले विवाह गर्ने बताउँदै आएका थिए ।

सविनले सामाजिक सञ्जालमा एक तस्बिर पोस्ट गर्दै विवाहको जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖