• Monday 5th of October 2026

नेपाल अपराजित रहँदै टी–२० विश्वकपमा


  • धनकुटा खबर
  • .

नेपालले आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ।

शुक्रबार सामोआलाई १२४ रनको फराकिलो अन्तरमा पराजित गरेसँगै नेपालले उपाधि हात पारेको हो।

नेपाल छनोट चरणमा अपराजित रहने एकमात्र टोली बन्यो ।

नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछाएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८७ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖