• Friday 9th of October 2026

यति बेला किन भयो यो भिडियोको चर्चा


  • धनकुटा खबर
  • .

यति बेला एउटा भिडियोको चर्चा छ ।

श्री पशुपतिनाथको वृद्धाश्रममा एकजना वृद्ध हातमा रुद्राक्ष लिएर पद्मासनमा ध्यानमा बसेर भगवानको जप गर्दै प्राण त्या’ग गर्नुभएको छ ।

यस्तो दूर्लभ दृश्य कहिले देखिएको थिएन भन्दै खिचिएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖