• Monday 5th of October 2026

दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । समाचार एजेन्सी आईएएनएसका अनुसार वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ। रिपोर्टका अनुसार, ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे।

उनको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा हुँदैछ, जहाँ अमिताभ बच्चन र आमिर खान लगायत धेरै सेलिब्रेटीहरू उपस्थित हुनेछन्।

यसअघि केही दिनअघि धर्मेन्द्र जीवितै भएका बेला उनको निधन भएको खबर बाहिरिएपछि उनको परिवारले आपत्ति जनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖