• Monday 5th of October 2026

पोखरालाई पाँचौं सफलता, किरणले लिए विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले पाँचौं सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले आदिल आलमको रुपमा पाँचौं वकेट गुमाएको हो ।

आलमलाई पोखराका किरण ठगुन्नाले ७ रनमा क्याच आउट गराएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖