• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं । पानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ। अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन्।

३ मिटर अग्ला छालहरू आउन सक्छन्।

प्रशान्त क्षेत्रका होक्काइडो, आओमोरी र इवाते प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।

भूकम्पको केन्द्रबिन्दु ५० किलोमिटर गहिराइमा थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖