• Sunday 4th of October 2026

सञ्जय दत्तले भेटे प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटघाट भएको छ ।

बिहीबार साँझ नेपाल आइपुगेका अभिनेता दत्त दाहाललाई भेट्न उनकै निवास पुगेका थिए ।

दत्त नेपालमा फिल्म छायांकनका लागि आएका हुन् । प्रचण्डकी नातिनी स्मिता दाहालमार्फत दुई जनाको भेट भएको प्रचण्डको सचिवालयले जनाएको छन् । यी दुईबिच के विषयमा कुराकानी भयो त्यसबारे भने खुलाइएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖