• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चिरञ्जीवी ढकालले छाडे विप्लवको साथ, रोजे प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । विप्लव निकट नेकपा माओवादीका नेता एवम् विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालले विप्लवको साथ छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

उनी विप्लव माओवादीको विद्यार्थी संगठन अखिल समाजवादीका महासचिव प्रकाश झप्रेललाई लिएर प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा पुगेका हुन् ।

उनीहरुलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आज पार्टी कार्यालय पेरिसडाँडामा औपचारिक रुपमा प्रवेश गराउने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖